श्री कौण्डिन्य गोत्रीय

आचार्य वंशावली

कौण्डिन्य गोत्रीय आचार्य समाज इटहरी सुनसरीले आफ्ना पुर्खाहरुको गौरवशाली इतिहास, मूल थलो, पुस्ता क्रम र देश-विदेशमा फैलिएका कौण्डिन्य गोत्रीय आचार्य बन्धुहरुका विवरण संकलन/अध्यावधिक गरी संरक्षण गर्नका लागि विगत लामो समयदेखि निरन्तर रूपमा वंशावली पुस्तक संकलन, अध्यावधिक र प्रकाशन गर्दै आइरहेको छ।

समयको माग, प्रविधिको विकास र विश्वभर छरिएर रहेका कौण्डिन्य गोत्रीय आचार्य बन्धुहरुको सहज पहुँचका लागि अब हामी पूर्ण रूपमा डिजिटल (Digital) युगतर्फ प्रवेश गर्दैछौं। यसै उद्देश्यका साथ प्रकाशित वंशावली पुस्तकका सम्पूर्ण विवरणहरूलाई समेटेर एक आधुनिक र सर्वसुलभ वंशावली सफ्टवेयर तयार गरिँदैछ।

www.kaundinyaacharya.com

विशेषताहरु

पूर्ण अनलाइन

कौण्डिन्य गोत्रीय आचार्य वंशावली पूर्ण रुपमा अनलाइन छ । जो कोहीले पनि चाहेको बखतमा इन्टरनेटको मद्दतले हाम्रो वंशावली हेर्न सक्छन् ।

सदैव ताजा

नयाँ जन्म, मृत्यू, नयाँ लता जस्ता विवरणहरु निरन्तर अद्यावधिक गरिने भएकाले हाम्रो वंशावली सदैव ताजा रहन्छ ।

त्रुटीरहित

निरन्तर रुपमा विज्ञहरुबाट अद्यावधिक गरिने र त्रुटी सम्पादनका लागी व्यापक सञ्जाल भएकाले हाम्रो वंशावली अधिकतम त्रुटी रहीत हुन्छ ।

छोरी बुहारी समावेश

कौण्डिन्य गोत्रीय आचार्यको सन्तान भएकाले छोरी र कर्मले कौण्डिन्य गोत्रीय आचार्य भएकाले बुहारीलाई समेत हाम्रो वंशावलीले समेट्छ ।

समितिहरु

संस्थापक सदस्यता

वंशावली सफ्टवेयर निर्माण तथा सञ्चालनमा सकृय भइ योगदान गर्नुहुने एवं डिजीटाइजेसन कार्यमा प्रत्यक्ष रुपमा संलग्न हुने कौण्डिन्य गोत्रीय आचार्य बन्धुहरुलाई संस्थापक सदस्यका रुपमा सम्मान गर्ने समितिको निर्णय भएको छ ।

संस्थापक सदस्यता लिनका लागी कौण्डिन्य गोत्रीय आचार्य समाजको आधिकारिक खातामा अनलाइन माध्यमबाट रु.१०,००० (अक्षरेपी रु दश हजार मात्र) जम्मा गर्नुका साथै वंशावली संकलन, प्रमाणीकरण, सफ्टवेयर निर्माण लगायतका कार्यमा प्रत्यक्ष योगदान गरेको हुनुपर्नेछ ।

संस्थापक सदस्यता स्थायी प्रकृतिको सदस्यता हो र यसको संख्या हाल जम्मा १०० (एक सय) मात्र रहने छ ।

संस्थापक सदस्यताका फाइदाहरु

  1. सफ्टवेयरको ‘संस्थापक सदस्य’ सम्मान सूचीमा नाम स्थायी रूपमा उल्लेख
  2. वंशावलीमा संस्थापक सदस्यलाई छुट्टै रङ्ग कोडिङ
  3. वंशावली सफ्टवेयरमा संस्थापक सदस्का लागी आफ्नै छुट्टै पेज हुनेछ जसमा आफ्नो र परिवारको फोटो ग्यालरी राख्न सकिने
  4. वंशावली सफ्टवेयरमा संस्थापक सदस्यका लागी पारिवारिक वंशवृक्ष
  5. वंशावली सफ्टवेयरमा संस्थापक सदस्यका लागी स्थायी पहुँच
  6. वंशावली सफ्टवेयरमा त्रुटी सम्पादनमा संस्थापक सदस्यका लागि प्राथमिकता
  7. अन्य थप सुविधाहरु

योगदान

वंशावली संकलन, प्रमाणीकरण तथा सफ्टवेयर निर्माण प्रकृयामा योगदान गर्नुहोस् । समयमै १०० संस्थापक सदस्य भित्र आफ्नो स्थान सुरक्षित गर्नुहोस् ।

शूल्क

वंशावली निर्माण र सञ्चालन सहयोगार्थ शूल्क रु १०,००० भुक्तानी गर्नुहोस् ।

सदस्यता

संस्थापक सदस्यता र यसका फाइदाहरु प्राप्त गर्नुहोस् ।

कौण्डिन्य गोत्रीय आचार्य समाज
इटहरी सुनसरी (आधिकारिक खाता)

सावधान ! माथि भएको QR को माध्यमबाहेक अन्य कुनै माध्यमबाट कौण्डिन्य गोत्रीय आचार्य समाजका नाममा कसैले रकम माग गरेमा होसियार हुनुहोला । हामीले माथिको QR बाहेक अन्य कुनै माध्यमबाट रकम स्विकार गर्दैनौँ ।

संस्थापक सदस्यहरु18 of 100
18 of 100
क्र. सं. नाम ठेगाना फोन नं
१ पदम प्रसाद आचार्य विराटनगर, मोरङ्ग ९८४९००१७१६
२ धर्मराज आचार्य सुनसरी ९८४२१८३४४७
३ मातृका प्र आचार्य कोशी प्रदेश ९८४२०३६८५३
४ मनोज आचार्य विराटनगर, मोरङ्ग ९८६६८९१८५४
५ खिला प्रसाद आचार्य इटहरी ९८४२२३५११४
६ सूर्य प्रसाद आचार्य इटहरी ९८४२१९५८२१
७ पर्शुराम आचार्य
८ मदन लहरी आचार्य
९ लालमणी आचार्य
१०
११
१२
१३
१४
१५
१६
१७
१८
१९
२०
२१
२२
२३
२४
२५
२६
२७
२८
२९
३०
३१
३२
३३
३४
३५
३६
३७
३८
३९
४०
४१
४२
४३
४४
४५
४६
४७
४८
४९
५०
क्र. सं. नाम ठेगाना फोन नं
५१
५२
५३
५४
५५
५६
५७
५८
५९
६०
६१
६२
६३
६४
६५
६६
६७
६८
६९
७०
७१
७२
७३
७४
७५
७६
७७
७८
७९
८०
८१
८२
८३
८४
८५
८६
८७
८८
८९
९०
९१
९२
९३
९४
९५
९६
९७
९८
९९
१००

निर्माण प्रगती

कौण्डिन्य गोत्रीय आचार्य वंशावली डिजीटाइजेसन समितिबाट हालसम्म भए गरिएका कार्यहरुको प्रगती विवरण :

वंशावली निर्माणको प्रगती
वंशावली डेटा संकलन तथा प्रमाणीकरण90% of 100%
90% of 100%
डेटाबेस संरचना तयारी70% of 100%
70% of 100%
सफ्टवेयर विकास40% of 100%
40% of 100%
परीक्षण तथा सुधार0% of 100%
0% of 100%
सार्वजनिक लन्च0% of 100%
0% of 100%

सल्लाह सुझाव

कौण्डिन्य गोत्रीय आचार्य वंशावली डिजीटाइजेसन समितिबाट तयार हुँदै गरेको वंशावली सफ्टवेयरका सन्दर्भमा तपाइँको केही सल्लाह, सुझाव, जानकारी वा अन्य केही भए हामीलाई सम्पर्क गर्न नहिचकिचाउनुहोला ।

Fill out this field
Fill out this field
Fill out this field
Please enter a valid email address.
Fill out this field
यो पेज हालसम्म 3,288 पटक हेरियो ।